समाचार

‘देशद्रोही’ गीतको चर्को विरोध र कारबाहीको माग !!

Lumbinikhabar Online

काठमाडौँ – ‘ मोङ्गोल होप’ नाम गरेको युटुब च्यानल मार्फत हालसालै ‘देशद्रोही’ गित चर्चामा आएको छ। उक्त गीतमा नेपालको राष्ट्रियतामा आँच आउने र जातीय घृणा फैलाउन उक्साउने संदेश उल्लेखित भएको छ । यो म्युजिक भिडियो प्रसारण भए लगतै धेरौले नकारात्मक टिप्पणी गरेका छन् र उक्त म्युजिक भिडियोमा मा राष्ट्रिय झण्डा जलाउने तथा ढाका टोपीलाई दुरुपयोग भएको छ। एक्काइसौ सताब्दीको यो काल खण्डमा आइपुग्दा पनि सामाजिक संजालमा येसरी साम्प्रदायिक दंगा र जातीय विभेद फैलाई समाजलाई अराजकता तर्फा उन्मुख गराउने गीत संगीत र कलाकौशल फैलाउने लाई कारबाहीको दायरामा ल्याउनै पर्ने भनिएको छ ।

छुटाउनु भयो कि ?