मनोरन्जन

सोनीकाले फेसबुक लाइभमै उग्ररुप लिइन्

Lumbinikhabar Online

सोनिकाले फेसबुक लाइभ मार्फत आफ्नो भडास पोखेकी छिन्। उनले कत्तिपय अपाच्य सब्दाहरुको पनि प्रयोग गरेर एक व्यक्तिको ज्यान लिने धम्कि समेत दिएकि छिन्। ति व्यक्ति को हुन् उनीसंगको सम्बन्ध कस्तो हो भनेर खुलासा भनि गरेकी छैनन्। मोडेल तथा एक युटुबर सोनीका रोकायाले आफ्नो गाउबाट फेसबुक लाइभ आइ अप शब्द हरु प्रयोग गरि स्वो व्यक्तिलाई ज्यान मर्ने धम्कि समेत दिएकि छन्।

सोनिकाले भनिन ,कति कुरा सार्वजनिक स्थानमा नबोल्न खोज्दा पनि बाध्य परीयो।फस्बूक लाइभमा दरो र खरो रुपोमा रुपमा प्रस्तुत भएकी सोनिकाले कतिपय कुरा सार्वजनिक मंचमा बताउन नचाहदा नचाहदै पनि आफूलाई बाध्य पारिएको बताएकी छिन ।

 

 

छुटाउनु भयो कि ?