समाचार

नेपाल विधुत प्राधिकरणको ३५ औं वार्षिक उत्सव

Lumbinikhabar Online

आज नेपाल विधुत प्राधिकरण ३५ औं वार्षिक उत्सव पुगेको छ। २०७५/७६ सालमा भन्दा २०७६/२०७७ सालमा नेपाल विधुत प्राधिकरणले ११ अर्ब ५ करोड नाफा आम्दानी गरेको छ। २०७५/७६ सालको भन्द १२ ६४% ले आर्थिक वृद्दि भएको जनाएको छ। नेपाल विधुत प्राधिकरणका प्रबन्धक कुलमान घिसिङ्ग र सम्पुर्ण सम्बन्धित सबैका प्रति हामि कृतज्ञ छौ ।

छुटाउनु भयो कि ?