ज्ञान तथा अविष्कार

एसईई नतिजा प्रकासित भएको छ !!

Lumbinikhabar Online

राष्ट्रिय परीक्षा बोर्डले एसईई को नतिजा सार्वजनिक गरेको छ । कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको एसईई को नतिजा प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्यले मूल्यांकन गरेर समितिले परिक्षफ़ल प्रकासित गरेको ह। टेलिफोन, एसएमएस र बेभसाइटद्वारा नतिजा हेर्न सकिन बोर्डले जनाएको छ।

Tags

छुटाउनु भयो कि ?