बलिवुड

बिस्वो को सर्भादिक कमाउने कलकार – द रक

Lumbinikhabar Online

द रक अर्थात् ड्वाइने जोनसन विश्वमै सर्वाधिक कमाउने कलाकार बनेका छन्। जोनसन लगातार दुईवर्ष सबैभन्दा बढी कमाउने पुरष कलाकार बनेको फोर्ब्स जनाएको छ। पूर्व रेस्लर जोनसनले सन् २०१९ को जुन १ देखि यसवर्षको जुन १ सम्ममा ८७.५ मिलियन अमेरिकी डलर कमाएको बताइएको छ। जोनसनले कलाकारिताका साथै विज्ञापन तथा फिटनेस बिजनेसबाट आम्दानी गर्दछन्। विश्वका शीर्ष १० सर्वाधिक कमाउने कलाकारको सूचीमा भारतका अक्षय कुमार पनि परेका छन्। छैठौं स्थानका अक्षय कुमारले गएको एक वर्षमा ४८.५ मिलियन अमेरिकी डलर आम्दानी गरेको फोर्ब्सले जनाएको छ।

Tags

छुटाउनु भयो कि ?