News in Nepali

वारामा कोरोना संक्रमित पत्रकारको श्रीमतीमा पनि कोरोन संक्रमण देखियो

Lumbinikhabar Online

बारामा आज संक्रमण पुस्टि भएकामा एक जना ३७ वर्ष कि महिला हुन्। वारा जिल्लामा एक जना पत्र कार लाइ कोरोन संक्रमणको पुस्टि भएको थियो , संक्रमित पत्रकार कै श्रीमतीलाइ पनि कोरोन संक्रमण देखिएको छ। आज संक्रमण पुस्टि भएको महिला पहिले संक्रमित भएको पुरुस को श्रीमती हुन।  उनको श्रीमानमा जेठ ४ गते संक्रमण पुष्टि भएको थियो । श्रीमानमा संक्रमण पुष्टि भएपछि उनको श्रीमतीसहित चार जनाको पनि परीक्षण गरिएको थियो ।

Tags

छुटाउनु भयो कि ?