राजनीति

अध्यादेश फिर्ता लिने सरकार को निर्णय

Lumbinikhabar Online

सरकारले अस्ति पार्टी फुतौना जारि गरेको दुवै अध्यदेह फिर्ता लिने भएको छ । कोरोना महामारी को बेला सरकार ले एस्तो अध्यादेश मन्त्रिपरिषद बाट पारित गर्यो भनेर चौतर्फी बिरोध पनि भएको थियो । यो पार्टी फुटाउने अध्यादेश प्रधानमन्त्री के पी शर्मा ओली ले आफै ल्याए र अहिले वहा ले आफै अध्यदेह फिर्ता हुन्छा भनेका छन् ।

Tags

छुटाउनु भयो कि ?