News in Nepali

लक डाउन बैशाख २५ सम्म लम्बियो

Lumbinikhabar Online

सरकारको समान्व्य समितीले लक डाउन बैशाख २५ गते सम्म लम्ब्यौने निरनय गरेको छ । हिजो र आज बैठकमा खोल्ने य बन्द गर्ने छलफलहरु भए तर लक डाउन सोचेको रुपमा गको भएर केहि अरु दिन गर्नु ठीक भनेर निस्कर्स निस्कियो ।

हावाइ उदान हरु चै जेष्ठ २ गते सम्म बन्द रहने छ । सिमा नाका हरु चाही बसिख ३१ गते सम्मनै बन्द रहने छ र अवस्था हेरेर खुल्कुलो गरिने छ भनेर निस्कर्स निस्केको छ ।

छुटाउनु भयो कि ?