सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । अपहरणको आरोप लागेको उनिहरुले सोमबार मानब अधिकार आयोग कार्यालयमा पुगेर उजुरी दिएका हुन् । उनिहरु ले आफु माथि लागेको डा. सुरेन्द्र यादव को अपहरण को आरोप गलत बताएको र आफु हरु निर्दोस छन् भनेर भनेका छन् । डा. सुरेन्द्र यादव सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले अपहरण गरेको भन्दै आफ्नो मानव अधिकार रक्षा गरिदिन माग गरेका थिए ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६