टप खबर

५० बर्षको मुख्यमन्त्री शेरधन राई र २३ वर्षिय जाङ्मुको विवाह हुदै

Lumbinikhabar Online

आफूभन्दा २५ वर्ष कान्छी ज्याङ्मु एन शेर्पासँग प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विहे गर्न लागेका छन्। आउदो माघ ११ गते २३ वर्षिय शेर्पासँग मुख्यमन्त्री राईले विवाह गर्न लागेका हुन्। सन् २०१८ की ‘मिस मंगोल नेपाल’ समेत रहेकी शेर्पा १९ वर्ष हाराहारीकी थिइन्। उमेरमा निकै अन्तर हुदा हुदा पनि उनीहरुको यो प्रेम विवाहा रहेको स्रोतले जानकारी दिइएका छन्। मुख्यमन्त्री राईको थाई ठेगाना भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्।जाङ्मुको आमा बुबा अमेरिकामा छन् भने उनि अहिले आफ्नी हजुरामा संग कथ्मंदुमा बसिरहेकी छिन्।

Tags

छुटाउनु भयो कि ?