कोभिड-१९

नेपालमा २४० जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

माघ ३ – पछिल्लो २४ घण्टामा २४० कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६७,०५६ पुगेको छ। ४७७ जना कोरोनमुक्त भएका छन। ६ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,९५४ पुगेको छ।

Tags

छुटाउनु भयो कि ?