कोभिड-१९

नेपालमा २७० जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

माघ २ – पछिल्लो २४ घण्टामा २७० कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६६,८१६ पुगेको छ। ३९० जना कोरोनमुक्त भएका छन। ५ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,९४८ पुगेको छ।

 

Tags

छुटाउनु भयो कि ?