कोभिड-१९

नेपालमा ४०३ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

माघ १ – पछिल्लो २४ घण्टामा ४०३ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६६,५४६ पुगेको छ। ४०५ जना कोरोनमुक्त भएका छन। ६ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,९४३ पुगेको छ।

Tags

छुटाउनु भयो कि ?