कोभिड-१९

नेपालमा अहिले सम्म कती कोरोना संक्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

Lumbinikhabar Online

माघ १ – पछिल्लो २४ घण्टामा ४४५ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६६,१४३ पुगेको छ। ५ जनाको मृत्यु भएसंगै मृत्यु दर १,९३७ पुगेको । २,५९,७७२ जना कोरोनमुक्त भएका छन।

Tags

छुटाउनु भयो कि ?