कोभिड-१९

नेपालमा ३६२ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

पुष २५ – पछिल्लो २४ घण्टामा ३६२ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६४,५२१ पुगेको छ। ६९९ जना कोरोनमुक्त भएका छन। ३ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,९१२ पुगेको छ।

Tags

छुटाउनु भयो कि ?