बिबिध

पर्चुगल्मा नेपाली युवाले आत्महत्या गरे

Lumbinikhabar Online

पुष २५ – पर्चुगल्को राजधानी लिस्बनमा एक नेपाली नागरिकले आत्महत्या गरे। लिस्बनमा काम गरिरहेका बझान्ग्का २७ वर्षीय दिनेशकुमार कुँवरले आफू बसिरहेको एउटा अपार्टमेन्टको चौथो तलामा उफ्रेर आत्महत्या गरे। उनी शुक्रबार नेपाल फर्कने योजनामा थिए। पर्चुगाली प्रहरीका अनुसार उनका रूममेट भान्छामा हुँदा उनले अपार्टमेन्टबाट हामफालेको थियो।

Tags

छुटाउनु भयो कि ?