कोभिड-१९

काठमाडौं उपत्यकामा १८४ कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

पुष २२ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८४ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

काठमाडौं जिल्लामा १५९ जनामा कोरोना संक्रमणको पुस्टि ,
भक्तपुरमा जिल्लामा २४ जनामा कोरोना संक्रमणको पुस्टि ,
ललितपुरमा जिल्लामा ५० जनामा कोरोना संक्रमणको पुस्टि ।

Tags

छुटाउनु भयो कि ?