कोभिड-१९

नेपालमा ५२२ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

पुष २२ – पछिल्लो २४ घण्टामा ५२२ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६२,७८४ पुगेको छ। ५७८ जना कोरोनमुक्त भएका छन। ८ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,८९३ पुगेको छ।

 

Tags

छुटाउनु भयो कि ?