• २०८२ असोज ०७, मंगलबार ( )
News in Nepali

वैशाख २६ बाट विद्यार्थी भर्ना हुने

Lumbinikhabar Online

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यही वैशाख २६ गतेबाट नयाँ सत्रका निम्ति विद्यार्थी भर्ना सुरु हुने बताएका छन् । वैशाख २५ गतेसम्म लक् डाउन कायम रहन्छ, त्यसपछि मन्त्रिपरिषद्ले लक् डाउन मोडेल परिवर्तन गर्नेछ | ‘सम्बन्धित विद्यालयले सामाजिक दूरी कायम गरेर अभिभावक र विद्यार्थीलाई नतिजा दिलाउने र भर्ना प्रक्रिया अघि बढाउनु पर्छ भनेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि गिरिराज मणि पोख्रेल ले मिडिया मा जानकारी दिए ।

Tags

छुटाउनु भयो कि ?