कोभिड-१९

नेपालमा ६०८ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

पुष १० – पछिल्लो २४ घण्टामा ६०८ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,५७,२०० पुगेको छ। ८९२ जना कोरोनमुक्त भएका छन। ९ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,८१६ पुगेको छ।

Tags

छुटाउनु भयो कि ?