टप खबर

राष्ट्रपति भण्डारीले संसद भंग गरिन, मध्यावधि चुनावको घोषणा

Lumbinikhabar Online

पुष ५ – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संसद भंग गरिन। राष्ट्रपति कार्यालय शितल निवासले संसद भंग भइसकेको भन्दै एक विज्ञप्ति जारी गरियो। त्यस्तै राष्ट्रपतिले २०७८ बैशाख १७ र २७  (अप्रिल ३० र मे १०, २०२१) मा पनि मध्यावधि चुनाव घोषणा गरेकि छिन्। राष्ट्रपति कार्यालयले विज्ञप्तिमा भन्यो कि प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्को सिफारिसमा संसद भंग गरीएको छ र अर्को चुनाव अर्को वर्ष दुई चरणमा हुनेछ।

Tags

छुटाउनु भयो कि ?