टप खबर

उखु किसानहरुको दुई बुँदे सर्त

Lumbinikhabar Online

उखु किसानहरूले आफ्नोहक भुक्तानी नपाएसम्म फिर्ता नजाने अठोट लिए पश्चात सरकारसँग वार्ताका लागि दुई बुँदे सर्त राखेका छन् । किसानहरुले राखेका २ बुदे सर्त :

  • मन्त्रालयले पैसा सबै भुक्तानी गर्ने मिति निश्चित गर्नुपर्ने
  • प्रधानमन्त्री राहत कोष वा अन्य कुनै स्रोतबाट सरकारले किसानको बक्यौता भुक्तानी गर्नुपर्ने

Tags

छुटाउनु भयो कि ?