News in Nepali

भारत मा एकै दिन २२०० भन्दा बढी कोरोन संक्रमित भेटिएका छन्

Lumbinikhabar Online

भारतमा पछिल्लो २४ घण्टामा थप दुई हजार  जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । भारतमा कोरोना भाइरसको पहिलो संक्रमण देखिएयता पहिलो पटक एकैदिन धेरैमा कोरोना संक्रमण देखिएको हो ।

छुटाउनु भयो कि ?