बिबिध

ग्वार्कोको पेट्रोल पम्पमा आगोलागी

Lumbinikhabar Online

मंसिर २८ – ग्वार्को ललितपुरमा आइतबार साँझ पेट्रोल पम्पमा आगोलागि भएको छ। प्रहरीका अनुसार ग्वार्को चौकमा रहेको पेट्रोल पम्पमा आगो लागिएको छ र यसले ट्राफिक जाम गरेको छ। क्षतिको विवरण अझै आउन बाँकी छ।

Tags

छुटाउनु भयो कि ?