टप खबर

नेपाल शिपिंग अफिसले ४ नदिहरुमा जलमार्गको लागि सम्भाव्यता अध्ययन सुरु गर्दै

Lumbinikhabar Online

मंसिर २० – नेपाल शिपिंग कार्यालयले देशका चार ठूला नदीहरूमा जलमार्गहरूको सम्भाव्यता अध्ययन सुरु गरेको छ। कार्यालयले कोशी, कर्णाली, काली गण्डकी र नारायणी नदीहरूको सम्भाव्यता अध्ययन सुरु गरेको छ। कार्यालयका सूचना अधिकृत राजन प्रधानका अनुसार परामर्शदाता छनौट भइरहेको छ। उनले नयाँ आर्थिक वर्ष सुरु हुने बित्तिकै सम्बन्धित निकायसँग प्रस्ताव राख्ने जानकारी दिए।

Tags

छुटाउनु भयो कि ?