बिबिध

६ वर्ष पछि बलात्कारी पक्राऊ

Lumbinikhabar Online

मंसिर १९ – प्रहरीले ६ वर्ष पछि बलात्कारी पक्राऊ गरेको छ। पक्राउ पर्नेमा मिक्लाजुंग २ का २५ वर्षीय उत्तम शेर्मा हुन्। एक १४ वर्षीया केटीलाई बलात्कार गरेको आरोपमा उनलाइ बिहीबार गाउँबाट पक्राउ गरिएको थियो। जिल्ला अदालतले शेर्मालाई ३ बर्षको जेल सजाय सुनाएको छ। उनी गाउँमा लुकेका थिए, इन्स्पेक्टर डम्बर विश्वकर्माले बताए।

Tags

छुटाउनु भयो कि ?