बिबिध

वाणिज्य विभागद्वारा कालो बजारि गर्दै आएको आठ कम्पनीहरु विरुद्ध कारवाही

Lumbinikhabar Online

मंसिर १७ – वाणिज्य, आपूर्ति, र उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बिरूद्ध काम गर्ने आठ कम्पनीहरु विरुद्ध कारबाही गरेको छ। विभागले सञ्चालन गरेको दैनिक बजार अनुगमनको क्रममा कालोबाजारीमा संलग्न भएको पाएपछि कम्पनीहरूका विरुद्ध कारबाही गरिएको छ। विभागले यी कम्पनीहरु मार्फत जम्मा १२१,००० संकलन गरेको छ। मंगलबार बजार अनुगमनको क्रममा कम्पनीहरूले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही भएको विभागले जनाएको छ।

Tags

छुटाउनु भयो कि ?