कोभिड-१९

काठमाडौं उपत्यकामा ९४७ कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

मंसिर ९ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४७ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा ६९२ जनामा कोरोना संक्रमणको पुस्टि ,
  • भक्तपुरमा जिल्लामा ६५ जनामा कोरोना संक्रमणको पुस्टि ,
  • ललितपुरमा जिल्लामा १९० जनामा कोरोना संक्रमणको पुस्टि ।

Tags

छुटाउनु भयो कि ?