बिबिध

म्याद सकिएका जंक आइटम्स विक्रिकर्तालाई दुई बर्ष जेल

Lumbinikhabar Online

वाणिज्य विभाग, आपूर्ति र उपभोक्ता संरक्षण प्रबन्धन (डोसीएसएम), बबरमहलले राजधानीमा म्याद सकिएका जंक फुड बेच्दै गरेको दुई जनालाई पक्राउ गरेको छ। अनुगमनको क्रममा आइतबार डोसीएसएमको टोलीले ट्याङ्ग, स्नीकर चकलेट, प्रिंगल चिप्स, बार्नविट्टा, ओरेयो बिस्कुटलाई रु २९३६४७०१.८० को मूल्यमा नयाँ स्टीकरले लेबल लगाई बिक्रीमा राखेका थिए। पक्राउ परेकालाई एक बर्ष जेल सजाय र ३००,००० रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ, डोओएसएमका एक अधिकारीले भने।

Tags

छुटाउनु भयो कि ?