कोभिड-१९

काठमाडौं उपत्यकामा १,५१२ कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

कार्तिक २२ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,५१२ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा कुल  ७०,७७३ जनामा कोरोना संक्रमणको पुस्टि ,
  • भक्तपुरमा  जिल्लामा कुल ६,४३० जनामा कोरोना संक्रमणको पुस्टि ,
  • ललितपुरमा जिल्लामा कुल ९,९९१ जनामा कोरोना संक्रमणको पुस्टि ।

Tags

छुटाउनु भयो कि ?