कार्तिक २१ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,३३८ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :
- काठमाडौं जिल्लामा १,०३० संक्रमितको पुस्टि ,
- भक्तपुरमा १२१ संक्रमितको पुस्टि ,
- ललितपुरमा १८७ संक्रमितको पुस्टि ।