राजनीति

सैनिक श्रीमती संघकी अध्यक्ष र सेना श्रीमती कल्याणकारी संंघ, भारतकी अध्यक्षबीच भेटवार्ता

Lumbinikhabar Online

सैनिक श्रीमती संघकी अध्यक्ष दीपा थापा र सेना श्रीमती कल्याणकारी संंघ (भारत)की अध्यक्ष वीना नरवणेबीच भेटवार्ता भएको छ ।भद्रकालीस्थित संघको कार्यालयमा भएको भेटमा अध्यक्ष नरवणेलाई संघद्वारा सञ्चालित विविध कल्याणकारी कार्यक्रम र गतिविधिबारे जानकारी गराइएको थियो ।सो अवसरमा अध्यक्ष श्रीमती नरवणेले संघका अन्य पदाधिकारीसँग कल्याणकारी कार्यक्रममा केन्द्रित रही अन्तक्रिया गरेको नेपाली सेनाले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?