राजनीति

भारतका सेना प्रमुख नरवणे तीनदिने औपचारिक नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुग्दै

Lumbinikhabar Online

भारतका सेना प्रमुख मनोजमुकुन्द नरवणे तीनदिने औपचारिक नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुग्दै छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष नरवणे ४ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल भ्रमणमा आउने भएका हुन्। उनलाई नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ।

Tags

छुटाउनु भयो कि ?