कोभिड-१९

काठमाडौं उपत्यकामा १,४६८ कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

कार्तिक १९ –  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,४६८ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्।६४९ महिला र ८१९ पुरुष गरी जम्मा १५ सय ३५ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। काठमाडौंमा अहिले १० हजार ८३०जना होम आइसोलेसनमा छन् भने भक्तपुरमा १७ सय ३० र ललितपुरमा २१ सय ९६ जना होम आइसोलेसनमा छन् ।

Tags

छुटाउनु भयो कि ?