कोभिड-१९

काठमाडौं उपत्यकामा १,५३५ कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

कार्तिक ९ –  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय ३५ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। ६२९ महिला र ९०६ पुरुष गरी जम्मा १५ सय ३५ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

Tags

छुटाउनु भयो कि ?