कार्तिक ३ – तिब्र गतिमा फैलिदै गएको कोरोना संक्रमणको जोखिमले गर्दा मोरङमा सोमबारदेखि लागू हुने गरी कार्तिक १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रशासन कार्यालयले आइतबार विज्ञप्ति जारी गरि जानकारी दिएका छन्।