असोज ३० – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४,०२ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :
- काठमाडौं जिल्लामा १,७८४ जना संक्रमितको पुस्टि ,
- भक्तपुरमा ३७४ जना संक्रमितको पुस्टि ,
- ललितपुरमा २४४ जना संक्रमितको पुस्टि