कोभिड-१९

कोभिड–१९ एन्टिजिन टेष्टको शुल्क १ हजार

Lumbinikhabar Online

असोज २७ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनश्वास्थ्य प्रयोगशालाबाट मान्यता प्राप्त प्रयोगशालाहरुमा मात्रै एन्टिजिन टेष्ट गर्न पाउनि र टेस्टको शुल्क १ हजार लाग्ने छ। एफडीए र ईयूए मान्यता पाएका तथा स्वास्थ्य सेवा विभागले स्वीकार गरेको किथारू मात्रै प्रयोग गर्नुपर्ने छ।

Tags

छुटाउनु भयो कि ?