कोभिड-१९

काठमाडौं उपत्यकामा २,१२९ कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

असोज २७ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २,१२९ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा १,७४६ जना संक्रमितको पुस्टि ,
  • भक्तपुरमा १६७ जना संक्रमितको पुस्टि ,
  • ललितपुरमा २१६ जना संक्रमितको पुस्टि

Tags

छुटाउनु भयो कि ?