नेपाल क्रिकेट संघको वार्षिक साधारण सभा फेरी स्थगित भएको छ। असोज २८ र २९ गतेका लागि साधारण सभा तय भएको थियो। केन्द्रीय समितीका केही सदस्यमा कोरोना संक्रमण रहेका कारण साधारण सभा स्थगित गर्नु परेको क्यानले जनाएको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना संक्रमण भएको थियो। साधारण सभाको अर्को मिति तोकिएको छैन।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६