कोभिड-१९

काठमाडौँका अधिकांस सरकारी अस्पतालहरुलाइ कोभिड अस्पताल बनाइने

Lumbinikhabar Online

असोज २६ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा काठमाडौँ उपत्यकामा रहेको सबै सरकारी अस्पतालहरुलाई कोभिड अस्पताल बनाउने निर्णय गरिएको छ। सबै सरकारी अस्पतालहरुमा रहेको स्वास्थ्य सेवा भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गरिने छ । होटेलहरुलाई पनि आइसोलेसन सेन्टर बनाउने अनुमति दिने पनि निर्णय गरेको छ । यी होटेलहरुमा कोरोन संक्रमितहरुलाई मात्रै राख्न पाइनेछ।

Tags

छुटाउनु भयो कि ?