बिबिध

हेटौंडाबाट काठमाडौं आउँदै गरेको बसमा आगलागी

Lumbinikhabar Online

असोज २६ – साेमबार बिहान तीन बजे धादिङको थाक्रे गाउँपालिकामा गुडिरहेको ना५ख ६९० नम्बरको बसमा आगो लागेको जनाइएको छ। हेटौंडाबाट काठमाडौं आउँदै गर्दा बसकाे अगाडि र पछाडिकाे भाग पूर्ण रूपमा जलेकाे छ । आगोलागिका करण कुनै मानवीय क्षति भनि भएको छैन तर घटनाको कारण पनि पतालागेको छैन। प्रहरीले घटनाको अनुसन्धान भैरहेको जानेका छन्।

Tags

छुटाउनु भयो कि ?