टप खबर

मापसे जाँचसहित दैनिक सरप्राइज चेकिङ

Lumbinikhabar Online

असोज २६ – महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले दसैं, तिहार र छठलाई मध्यनजर राख्दै सुरक्षा योजना ल्याएका छन् र चेकिङ्ग कडा गर्ने भनिएको छ। उपत्यकाको ट्राफिक व्यवस्थापन तथा नियन्त्रणका लागि सुरक्षा प्रभावकारी बनाउने तथा सहज सेवा मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गरुने उदेश्य बनाइएको छ। महाशाखाका एसएसपी भिमप्रसाद ढकालले उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन, सडक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनिकरण गर्न र चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रणलाई केन्द्रमा राखेर योजना बनाइएको छ । येदि यात्राको क्रममा कसैलाई केही अफ्ट्यारो परेमा १०३ मा फोन गर्न समेत उनले सबैमा आग्रह गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?