टप खबर

डा केसीले सफाई कर्मचारीको हात बाट जुस पिएर अनसन तोडे

Lumbinikhabar Online

असोज २५ – शनिबारको दिन राति २८ औं दिन पश्चात डा केसी को ८ बुँदे माग पुरा गर्ने सरकारसंग सहमति भएपछि उनले अनसन तोडेका हुन्। त्रिवि शिक्षण अस्पतालका एक साधारण सफाइ कर्मचारी विकास नेपालीको बाट जुस पिएर उनले आफ्नो अनसन तोडेका हुन्। उनि ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् ।

Tags

छुटाउनु भयो कि ?