टप खबर

रानीपोखरी पूर्ण निर्माण काम सकियो, उद्घाटनको तैयारी

Lumbinikhabar Online

असोज २३ – पोखरीको बीचको बालगोपालेश्वर मन्दिरको निर्माण सकिए पश्चात रानीपोखरी पूर्ण रुपमा निर्माण भएको छ। पुर्ननिर्मण भइसकेको रानीपोखरी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन हुनेछ । २०७२ माघ २ गते सुरु भएको रानीपोखरीको पूर्ण निर्माण लघ भघ सम्पाना भएको छ। रानीपोखरीमा विभिन्न माछाका भुराहरु पनि हालिने छ। रानीपोखरी र दरबार हाईस्कुल एकैपटक उद्घाटन गर्ने योजना बनाइएको छ।

Tags

छुटाउनु भयो कि ?