भेनस अस्पतालका ७ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रशासन प्रमुख मनिषा ढकालका अनुसार चिकित्सक, पारामेडिक्स तथा नर्सलगायतमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित स्वास्थ्यकर्मीको आइसोलसनमा उपचार भइरहेको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६