बिबिध

जीप दुघर्टनामा वडा अदक्ष्यसहित अन्य ५ जनाको मृत्यु, गाडी चालक फरार

Lumbinikhabar Online

असोज २२ – जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटना हुँदा बडाध्यक्षसहित पाँच जनाको मृत्यु, दुई जना बेपत्ता र एक जना गम्भीर घाइते भएका छन्। भे १ ज ९३५ नम्बरको जीप जाजरकोट सदरमुकाम खलंगाबाट जुनीचाँदेतर्फ जादै गर्दा औलभीरमा दुघर्टना हुदा ५ जनाको मृत्यु भएका हो। दुइ जना भने मजकोट खोलामा बेपत्ता भएका छन्। गमभिर घाइते भएका हरुको उपचारका लागि जिल्ला सदरमुकाम खलंगा लगियो। अन्यको शव खोलामा परेकोले खोजि गर्नु पर्ने पहल गरिदै छ। गाडी चालक भने फरार रहेको बताएका छन्।

Tags

छुटाउनु भयो कि ?