कोभिड-१९

काठमाडौं उपत्यकामा १,०१७ कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

असोज २० – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,०१७ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा ७८३ जना संक्रमितको पुस्टि ,
  • भक्तपुरमा ११६ जना संक्रमितको पुस्टि ,
  • ललितपुरमा ११८ जना संक्रमितको पुस्टि

Tags

छुटाउनु भयो कि ?