कोभिड-१९

राष्ट्रिय सभा सदस्यसहित अन्य १३ जनामा कोरोना संक्रमणको पुस्टि

Lumbinikhabar Online

असोज १९ – अर्घाखाँचीमा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कासहित समुदायस्तरका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। स्वाब परीक्षणमा नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, प्रहरी नायब उपरीक्षक माधब प्रसाद बुढाथोकी, रामबाण दल गुल्मका गुल्मपती अशोक कुमार थापा क्षेत्री , रेडक्रस शाखाका जिल्ला सभापति कुशल भुसाल ,अर्घाखाँची अस्पतालका डा. जगदीश शर्मा, लगायत १३ जनामा संक्रमण पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए। जिल्लाका विभिन्न स्थानमा समुदायस्तरमा बढी समाजमा घुलमेल उने उछ स्तरको वर्गमा संक्रमण देखिएको हो।

Tags

छुटाउनु भयो कि ?