बिबिध

छोराको कुटपिटबाट घाइते भएका बुबाको मृत्यु

Lumbinikhabar Online

असोज १९ – इस्मा गाउँपालिका-४ का २६ वर्षीय अनिल बस्नेतले आइतबार राति आफ्नै ६० वर्षीय बुवा दिलबहादुर कुटेर घाइते बनाएका हुन्। घाइते बनाएका दिलबहादुरलाइ उपचारका लागि अस्पताल लाग्दा बाटोमै उनको मृत्यु भएको हो। छोरो अनिल बस्नेत भने फरार भएका छन्। चोरले बुबा माथि कुटपिट गर्नुको कारण भने पत्ता लागेको छैन। प्रहरिस्वारा अनुसन्धान भईरहेको छ।

Tags

छुटाउनु भयो कि ?